दफा ३४
नियम बनाउन सक्ने
यो ऐन कार्यान्वयनको लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।